१२ श्रावण २०८१, शनिबार

Tag: पहिरो

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

२० असार, कालीकोट । जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।