सिन्धुपाल्चोक । सामाजिक अभियान्ता मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका पहिरो पिडितलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सोमबार बिहान सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर हेम थापा फाउन्डेसनको सहयोग रकम ९० हजार नेपाली रुपैयाँ हस्तान्तरण