५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाल विद्युत प्राधिकरण

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद

काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले आज बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् ।आज बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद्