१३ असार २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

देउवालाई टक्कर दिन पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । पौडेलले आफूनिकट नेताहरुलाई आगामी महाधिवेशन केन्द्रित भएर भोलि बिहीबार दिउँसो दुई बजे दियालो फुडल्याण्डमा बस्ने गरी बैठक डाकेका हुन्