१४ असार २०८३, आइतबार

Tag: नेपाली कांग्रेस

आगामी भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। उनले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्। बैठकले छलफलपछि