काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् । आगामी महाधिवेशन