१९ असार २०८१, बुधबार

Tag: निर्वाचन आयोग

विभाजन गर्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपाका दुबै पक्षका नेताहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा भएपछि पार्टीको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको जसपा विभाजनउन्मुख पुगेको छ । यता उपेन्द्र यादव पक्षले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई साथ दिएर प्रधानमन्त्री बनाउन