१९ बैशाख २०८१, बुधबार

निर्वाचनको मितिबारे प्रधानमन्त्री र आयोगवीच छलफल हुँदै


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नीय तहको निर्वाचनको मितिबारे निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले परामर्शका लागि आज दिउँसो ३ बजे आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !