१९ बैशाख २०८१, बुधबार

स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो ।

हेर्नुस् विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !