७ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय तह चुनाव

एमाले र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन गर्ने सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । आज एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ । सहमति