१५ असार २०८१, शनिबार

Tag: निर्वाचन आयोग

विवेकशील साझाका अध्यक्ष मिश्रविरुद्ध पाण्डेद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विवेकशील साझा पार्टीभित्रको आन्तरिक विवाद अव सर्वोच्च अदालतसम्म पुगेको हो । विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र र विधान