५ जेष्ठ २०८१, शनिबार

Tag: नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका