६ चैत्र २०८१, बुधबार

Tag: नागरिकता

गाउँमै नागरिकता पाउँदाको खुशी…

१८ कात्तिक, रुकुम पूर्व । भूमे गाउँपालिका– ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त सोचेकै थिइन । आशै मरिसकेको थियो