६ फाल्गुन २०८२, बुधबार

Tag: नबिल बैंक

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ। मंगलबार एक विशेष कार्यक्रमको बीच काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुईवटा वाहन हस्तान्तरण गरिएको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख