प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?
काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसलाई अस्वीकार गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज सोमबार बिहान बसेको सचिवालय बैठकले