७ जेष्ठ २०८१, सोमबार

Tag: दशै

दशैँ, तिहारका लागि दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

७ असोज, काठमाडौं । दशैँ, तिहारका लागि आइतबारबाट टिकट बुकिङ खुला गरिएसँगै घर जान २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका