१२ बैशाख २०८१, बुधबार

Tag: तरकारी

घरमै सस्तो मूल्यमा तरकारी

नारायणपुर, १६ वैशाख । दाङमा उपभोक्ताले घरमै सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छन् । जिल्लाको घोराही उपमहानगरपालिकामा क्रियाशील उज्यालो बिहानी फाउण्डेशन, दाङ चेम्बर अफ कमर्श र बाई सेवालगायत संस्थाले किसानसंँग किनेकै मूल्यमा घरमै तरकारी उपलब्ध गराउन थालेपछि उपभोक्तालाई राहत