८ बैशाख २०८१, शनिबार

Tag: तनहुँ

तनहुँका १० जनप्रतिनिधि पुनः टिकट पाउन सफल

तनहुँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् । तनहुँका केही पालिकामा काँग्रेस,