२१ बैशाख २०८१, शुक्रबार

Tag: तनहुँ

तनहुँमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ६ घाइते

दमौली, १५ वैशाख । तनहुँको घिरिङ गाउँपालिका-५ बेलभञ्ज्याङमा हिजो सोमवार साँझ जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप