७ जेष्ठ २०८१, सोमबार

Tag: झडप

प्रहरी र स्थानीयवीच झडप

२८ फागुन, बारा । बाराको जीतपुर सिमरा- ३ रामवनमा कृषक दम्पती हत्याको विषयलाई लिएर प्रहरी र स्थानीयवासीवीच झडप भएको छ । इलाका प्रहरी कार्यालयले सिमरा- ६ का स्थानीय संसुल मियालाई नियन्त्रणमा लिएको विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीवीच झडप भएको हो