४ जेष्ठ २०८१, शुक्रबार

Tag: जनता

‘अदालतले जनताको भरोसा जुटाउने अवसर पाएको छ, ओलीसँग लागेर विश्वास टुट्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतमाथि जनताले विश्वास गरेकाले जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । नेता सिटौलाले अदालतलाई आफ्ना क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर