६ बैशाख २०८१, बिहिबार

Tag: गृहमन्त्री

न्यायका सिद्धान्त, व्यवहार र न्यायिक प्रक्रिया बुझ्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले अर्धन्यायिक निकायमा काम गर्ने अधिकारीले न्यायिक निर्णय र कानूनी प्रश्नको न्याय निरुपण गर्दा न्यायका सिद्धान्त, व्यवहार, न्यायिक प्रक्रिया एवं नजीरका बारेमा ज्ञान हुनुपर्ने बताउनुभएको छ । राजपत्राङ्कीत प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव) का