७ बैशाख २०८१, शुक्रबार

Tag: गृहमन्त्री

गृहमन्त्री अधिकारीद्वारा गृह प्रशासनको सेवा चुस्त पार्न निर्देशन

काठमाडौँ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए । उनले मन्त्रालयमा