४ बैशाख २०८१, मंगलबार

Tag: गृहमन्त्री

गृहमन्त्री खाँण भन्छन्- उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पुर्याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको हिजो यहाँ उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि