११ बैशाख २०८१, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता