१२ असार २०८१, बुधबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल

गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । सभासमक्ष मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनताको अपेक्षा र विश्वास सरकारले पूरा गर्न नसकेको