दुबै मिली घर चलाउला, भैंसी पालौ कालु , बाझिएका ति खेतबारिमा, मल हालौ कालु !! नजाउ भो बिदेश तिर, गाउमै केही गरौला , खनि खोस्री खेत बारीको, माटो गालौ कालु !! मिहेनत गर्दै यही गाउमा, सुन फलाउला हेर ,