काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा उपस्थित हुन चितवनतर्फ लागेका छन् । आज आइतबार बिहान उनी चितवन जान त्रिभुवन विमानस्थल पुगेका थापाको सचिवालयले जनाएको छ । विपक्षी दलहरूलाई रास्वपाले