काठमाडौं । क्वाँटी जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । रक्षाबन्धन या जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । मस्याङ, मुगी, चना, बोडी, ठूलो सिमी,