९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२८ पुग्यो

धनगढी, साउन ३ । सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४०२८ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये ८ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या