कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१७३ पुग्यो
सुर्खेत, असोज ५ । कर्णाली प्रदेशमा आज दिउसो ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३१७३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो