बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल, असोज ८ । बुटवलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका १/१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । गत भदौ २७ गते अस्पताल भर्ना भएका