कैलालीका एकैदिन १५६ सहित सुदूरपश्चिममा थप १८४ जनामा कोरोना पुष्टि
धनगढी, असोज १४ । कैलाली जिल्लाका १५६ जनासहित सुदूरपश्चिम प्रदेशका थप १८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी