११ फाल्गुन २०८२, सोमबार

Tag: कोरोना भाइरस

चितवनका ५४ जनासहित थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, असोज २९ । चितवन जिल्लामा थप ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २८१ वटा गरिएको परीक्षणमा चितवनका ५४ जनासहित थप ५९ जनामा संक्रमण पुष्टि भएको छ भने २२२ वटाको रिपोर्ट नेगेटिभ