१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो, आज थपिए नयाँ २५०८ संक्रमित

काठमाडौँ, कार्तिक १५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५०८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७०७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण