६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना संक्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना संक्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख