१३ बैशाख २०८१, बिहिबार

Tag: कोभिड–१९

पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७००१ जनामा पिसिआर परिक्षण गर्दा १२२७ जना र ५४७ जनामा एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी जम्मा १२८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९००