१४ वैशाख, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार झापामा १ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या