१३ बैशाख २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि सामाजिकस्तरबाट पनि सचेतनागत अभियान सञ्चालन गर्न ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । मानव