४ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

३ महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको ओलीको आरोप

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै ३ महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको बताएका छन् । दसैँ, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा