२० असार २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

चैत १६ गते एकैदिन मुलुकका ७५३ वटै पार्टीका कमिटीलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र