सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताउनुभएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कोरोनाविरुद्धको लडाइँ