प्रधानमन्त्रीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्छ : बामदेव गौतम
३० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । आज उनले सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन् । दुई वर्षअघि ओलीले बालुवाटारमा