काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ । आइतबार बैठक बोलाउनुपर्ने कुनै कारण नभएपनि प्रधानमन्त्रीले केही अपर्झट विशेष काम परेर