काठमाडौं, असोज १ । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो । यो वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान