५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

म जनताले छानेर पठाएको प्रधानमन्त्री हुँ, राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली

संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताले छानेर पठाएको प्रधानमन्त्री भएले राजीनामा नदिने बताएका छन् । चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्न संखुवासभा पुगेका ओलीले देश विकासबाट पछि नहट्ने पनि अभिव्यक्ति दिएका