४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताएका छन् । सचिवालय बैठकमा ओलीले यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट समेत पारेका