१३ असार २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

देउवाले आफुखुशी निर्णय गरे, पछि बन्ने आफ्नो सरकारले एकमुष्ट बदर गर्ने ओलीको चेतावनी

काठमाडौँ, २९ कात्तिक (रासस): एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार