पाँचौ हिमालयन ओत सञ्जालको सम्मेलन काठमाण्डौमा आजदेखि सुरु
काठमाडौँ । पाँचौ हिमालयन ओत सञ्जालको सम्मेलन काठमाण्डौमा आज कार्तिक १३ गतेबाट सुरु भएको छ । हिमालयन ओत सञ्जालको आयोजना र वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जालको सहकार्यमा काठमाण्डौमा दुई दिने सम्मेलन सुरु भएको छ । सम्मेलनमा हिमालयन क्षेत्रमा भएका ओत सम्वन्धि