६ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौं

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।यो समाचार आजको राजधानी दैनिकमा